दफा ५२१
करार बमोजिमको दायित्व पूरा गर्नु पर्ने

करार गर्ने प्रत्येक पक्षले करार बमोजिमको आ–आफ्नो दायित्व पूरा गर्नु पर्नेछ ।